सिद्धबाबामा ढुंगा खस्दा एकको मृत्यु

देब पचभैया
पाल्पा, जेठ १८ –
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डमा ढुंगा खसेर एक जनाको ज्यान गएको छ ।
मोटरसाईकलमा सवार रम्भा गाउँपालिका–४ का ३४ वर्षीय मोहन रेश्मीको माथि बाट खसेको पहिरोले पुरिएको ज्यान गएको जिल्ला  प्रहरीले कार्यालय पाल्पाले जनाएको छ । रेश्मी शुक्रबार बिहानै नेपालगञ्ज हिडेका उहाँका आफन्तले जनाएका छन् ।

पहिरोका कारण बिहिबार राती देखि अबरुद्ध पाल्पा बुटवलको बाटो शुक्रबार बेलुकी ५ बजे मात्रै एकतर्फी रुपमा संचालनमा आएको  छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %