कतारमा NRNA NCC ले उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक गर्‍यो

कृष्ण सारू मगर
No automatic alt text available.

दोहा-कतार, अगष्ट १२ – सातौ राष्ट्रिय महाधिवेशन बाट चयन हुने राष्ट्रिय समन्वय परिषद्को लागी दर्ता भएका उम्मेदवारहरुको प्रारम्भिक नामावलीलाई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले सार्वजनिक गरेको छ ।

स्रोतका अनुसार संघले राष्ट्रिय समन्वय परिषद कतारको सातौ राष्ट्रिय महाधिवेशन बाट चयन हुने विभिन्न पदका लागि राष्ट्रिय समन्वय परिषद्का लागी दर्ता गरिएका उम्मेदवारहरुको नामावलीलाई सातौ राष्ट्रिय महाधिवेशनका निर्वाचन समितिले निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि संघका कार्यबाहक महासचिव तेज कटुवालले सार्वजनिक गरेको हो ।

पुरा हेर्न यस लिङ्क थिच्नुहोस्:
http://nrnaqatar.org/wp-content/uploads/2017/08/Candinate-Name-list_2017.pdf

सातौ राष्ट्रिय महाधिवेशन निर्वाचन समिति
एनआरएनए एनसीसी कतार ।