सर्जक निरविरही राना मगरको तीज कोशेली यूटुबमा (भिडियो सहित)

Read Time:1 Minute, 45 Second

कृष्ण सारू मगर
Image may contain: 2 people

मानमा-बहराईन, अगष्ट ११ – विगत लामो समय देखी बहराईनलाई कर्म थलो बनाउँद‌ै आएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक तथा सर्जक निर बिरही राना र चर्चित मोडल गायिका प्रिन्सेस नलिनाको सुमधुर स्वरमा सजिएको “नाच काली ‘नाच यसपाली त संगै भैइयो भाँच कम्मर भाँच’ को म्युजिक भिडियोलाई बजार ब्यावस्थापन तथा तमाम श्रोताहरूको मागलाई मध्ये नजर गरी उक्त एल्बमलाई यूटुबमा समेत सार्वजनिक गरेको सर्जक निरविरही राना मगरले हामीलाई बताए ।

बहराईनमा नै हिमालय हर्टको छायांकन गरेको उक्त म्युजिक भिडियो गीति एल्बममा निर बिरही राना मगर र देव पाठकले शब्द संकलन गरेका छन् ।

स्रोतका अनुसार बिमल थापा मगरले लय तथा संगीत भरेका हुन् । चर्चित कोरियोग्राफर तथा अभिनय बुद्ध लामा र गायिका प्रिन्सेस नलिनाको रहेेको उक्त म्युजिक भिडियो बचन कुमार राईको निर्देशनमा निर्माण भएको हो ।

सम्पादन दिल लिङ्गदेन लिम्बू (बाजे) ले सम्पादन गरेका हुन् । राष्ट्रिय लोक तथा दोहोरीका चर्चित गायक अशिम महतको ब्यावस्थापनमा हमाल म्युजिक प्रालिले उत्पादन गरेको हो ।
{youtube}https://youtu.be/LA7dzu5iEC8{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %