उमा वेंचर्सले नेपालमा लगानी नलगाउने

Read Time:2 Minute, 14 Second

 उमा वेंचर्सले
Image may contain: 1 person, smiling, closeupउमा वेंचर्समा पार्ट्नर पंकज श्रीवास्तव
अगष्ट २ – अमेरिकाको सिलिकन भ्यालि र वॉशिंग्टन डी.सी. स्थित इनवेस्टमेंट कंपनी उमा वेंचर्सले नेपालमा लगानी नलगाउने निर्णय गरेको छ | विगत पाँच महीना देखी नेपालमा लगानी गर्ने तयारि गरिरहको कंपनीले नेपाली राजदूतावास दिल्ली र काठमांडौमा इनवेस्टमेंट कान्फरेन्स पनि गरेको थियो | उमा वेंचर्सले अहिले सम्म अमेरिका र भारतमा लगानी गर्दै आएको छ |

केहि महीना अगाडी मात्र उमा वेंचर्सले तीस लाख अमेरिकी डलर नेपालको विभिन्न कंपनीमा लगाउने निर्णय गरेको थियो |

कंपनीमा नेपाली, अमेरिकी र युरोपियन पार्टनरहरु छन | कंपनीले नाम नखुलेको अर्कै नेपालमा रहेको युरोपियन कंपनी सॅंग मर्जर पनि गरिरहको थियो | सो क्रममा कंपनीले धेरै संकास्पद र “अनफ्रेंड्ली रेग्युलेटरी बर्डन” पाएको कंपनीका पार्ट्नर पंकज श्रीवास्तवले भन्नु भयो |

Image may contain: 1 person, smiling, hat and suitनिवर्तमान उद्योग मंत्री नबिंद्र राज जोशी
निवर्तमान उद्योग मंत्री नबिंद्र राज जोशीले नेपालमा लगानी भित्राउने पहल गर्नु भएको थियो |
उहाँले सो समितको लागी उमा वेंचर्स सॅंग पार्टनरशिप गर्नु भएको थियो | उहाँको नेतृत्वमा नेपाल इनवेस्टमेंट बोर्ड र उमा वेंचर्सका श्रीवास्तवले यसै जून महीनामा सिलिकन भयालीमा बृहत दक्षिण एशिया समिट गरेर नेपालमा बीस करोड़ डलर भित्राउने प्लान भएको थियो |  अब नेपालमा लगानी नलगाउने निर्णय भएकोले सिलिकन भ्यालि समिट पनि रद्द गारिएको जानकारी  पंकज श्रीवास्तवले दिनू भयो |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %