भाषाको समस्याले युके पुगेको बुढाबुढीले दुख पाएका छन्: सुर्यबंशी(भिडियो अन्र्तबार्ता सहित)

देव पचभैया

Image may contain: 1 person, sitting, glasses and indoor

पाल्पा, जेठ १८ – मगर संघ यूकेका उपाध्यक्ष बम सुर्यबंशीले भाषाको समस्याले यूकेमा रहेका नेपालीले दुख पाएको बताउनुभएको छ । युवाले भन्दा पनि उमेर पुगेका बुढाबुढीले बाटो देखि अस्पताल लगाएतका स्थानमा भाषाको ज्ञान नहुदा समस्या भएको उहाको भनाई छ । पत्रकार देव पचभैया संगको कुराकानीमा मगर संघ यूकेका बैदेशिक विभाग प्रमुख समेत रहनुभएका सुर्यबंशीले युकेमा रहेका सबै नेपालीले देश र जनताको भलो चाहिरहने बताउनुभयो ।

(हेरौ भिडियो अन्र्तबार्ता )

{youtube}https://youtu.be/KNLYAdT_z1E{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %