चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको नयाँ गीत ‘भाग्य’ बजारमा(भिडियो सहित)

 मगर्स क्रियशन

Image may contain: 2 people, people smiling, sunglasses, text and close-up











काठमाण्डौ, बैशाख २२ – चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको नयाँ गीत ‘भाग्य’ लाई मगर्स क्रियशन कम्पनिको Music Production House ले बजारमा ल्याएको छ |

{youtube}https://youtu.be/oRTa2UNUI4A{/youtube}

गीतकार बाबु खड्काको शब्द रहेको यस गीतमा अर्का चर्चित गायक ऋषि खड्काले लय भर्नुका साथै बिष्णु माझीलाई आफ्नो सुमधुरले साथ् दिएका छन् | यस गीतको म्युजिक भिडियो अहिलेका चर्चित निर्देशक कपिल लामाको निर्देशनमा, राजेश घिमिरेको छायांकन र अमर शाक्यको सम्पादनमा तयार पारिएको छ, भने यसको पोस्ट प्रोडक्सन ओम शिव फिल्मसले गरेको हो |

सो गीतमा अहिलेका चर्चित मोडेल बिमल अधिकारी र अन्जली अधिकारीको राम्रो अभिनय रहेको छ |

गीतको रिंगटोनको कोडहरु यसप्रकार छ:

Prbt: 70144049, Smart : 10114740 (Female)
Prbt: 70144050, Smart : 10114741 (Male