जिफान हङकङको अध्यक्षमा रोशन गुरुङ

Read Time:1 Minute, 21 Second

रूद्र श्रीसमगर


Image may contain: 9 people, people smiling, people standing

हङकङ, वैशाख १९ – गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) हङकङ शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा रोशन गुरुङ चयन हुनुभएको छ ।

मंगलबार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा विमल गुरुङ, उपाध्यक्षमा माया गुरुङ, महासचिवमा सुवास गुरुङ, सचिवमा विश्वास गुरुङ, कोषाध्यक्षमा रिस्ता गुरुङ र सह–कोषाध्यक्षमा च्योउन गुरुङ चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा पुकार गुरुङ, किशोर गुरुङ (पर्वत), प्रमिला गुरुङ, सोबित गुरुङ, सुनिता गुरुङ, श्री गुरुङ, कृष्ण गुरुङ, सनम गुरुङ, प्रवक्तामा चौ गुरुङ र सुजाता गुरुङ चयन हुनुभएको छ ।

त्यसैगरी, अधिवेशनले दुर्गा गुरुङ ‘मिलन’, कोमल गुरुङ ‘कान्छा’, दिलीपसिंह गुरुङ, इन्द्रकाजी गुरुङ, किशोर गुरुङ, सत्य घले, मनबहादुर गुरुङ, विजय गुरुङ र देव गुरुङलाई सल्लाहकारमा चयन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %