घोषित स्थानीय तहको निर्वाचन अन्योलग्रस्त बन्दै गएको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीको गम्भिर ध्यानाकर्षण(प्रेस विज्ञप्ती)

Read Time:1 Minute, 16 Second

राष्ट्रिय जनमुक्ति पार्टी

 

घोषित स्थानीय तहको निर्वाचन अन्योलग्रस्त बन्दै गएको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले  निम्नानुसार आफ्नो धारणा यसै प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौं ।
१) स्थानीय तहको निर्वाचन भय, त्रास र शंका मुक्त हुनु पर्दछ । यसको लागि स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गरियोस ।
२) मतदाताहरुले भय, त्रास मुक्त वातावरणमा मत खसाल्ने वातावरण सृजना गर्न पर्नेमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयले जनतामा भय त्रास, आसङका र आतंक सृजना हुने भएकोले सेना परिचालन गर्ने निर्णय गलत हो भन्ने हाम्रो पार्टीको ठहर छ । स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्ने निर्णय तत्काल खारेज गरियोस ।

   

No automatic alt text available.

 

 

 

                     ……………………………….
                     खड्ग प्रसाद (के.पी.) पालुङवा
                                अध्यक्ष

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %