संजय सिंजाली मगर

बर्दघाट, चैत्र १५ – राष्ट्रिय जनमुक्ति पार्टी बर्दघाट नगर समितिले कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कार्यक्रम नगर अध्यक्ष तारा राना मगरको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा संघीय परिषद कोषाध्यक्ष डब बहादुर गर्बुजा, केन्द्रिय सदस्य लुम बहादुर खाम्चा, त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला अध्यक्ष तिल बहादुर झेडी उपस्थित रहेका थिए भने कार्यक्रम सञ्चालन दिपक राना मगर गरेका हुन् ।
यसै कार्यक्रममा यूवाहरु लाई भेला गरि यूवा मोर्चाको संगठित बनाईएको थियो । जसको अध्यक्ष दिपक राना मगर, उपाध्यक्ष पूजा सुनारी मगर, रबिन कुवर मगर, सचिव बिक्रम पुन मगर, कोषध्यक्ष दानु तरामी मगर, सह—सचिव शान्ति राना मगर रहेका हुन् ।
त्यस्तै सदस्यहरु मा झमाया पुन मगर, यशु राना मगर, भुवन राना मगर, नरेश थापा मगर, प्रशान्त थापा मगर, सन्तोष थापा मगर, हिरा थापा मगर, शिशिर राना मगर, नर बहादुर गुरुङ, रनी पुन मगर, चित्र गुरुङ, खगिसरा मगर, बसन्ति सारु मगर, कमल राना मगर, कुमार थापा मगर, आशिष पाईजा मगर, राकेश पुन मगर, धन बहादुर राना मगर, रमान सिंह जर्गा मगर, दुर्गा राना मगर, मञ्जित गुरुङ, सुधा गुरुङ, रसु गुरुङ, नरेन्द्र थापा मगर, पुनम सिंङजाली मगर, रक्षा थापा मगर, क्रिस्टिना आले मगर, सुरज पल्ली मगर, शेर सारु मगर, रशा गुरुङ, र रचना गुरुङ रहेका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टीको नगर भेलामा युवा मोर्चा लाई स्थानियतहको निर्वाचन बिषयमा छलफल गरि सुझाव सहित पार्टीका जनसंगठन राष्ट्रिय युवा मोर्चाका पदाधिकारी र सदस्यहरुलाई संघीय परिषदका कोषाध्यक्ष डब बहादुर गर्बुजाले सपथ ग्रहण र अबिर खादा लगाई बधाई दिनु भएको थियो ।
{facebook}1226805057369020{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
बर्दघाट नगर राष्ट्रिय जनमुक्ति पार्टीको कार्यकर्ता भेला ।
