भूतपूर्व सैनिक संगठनको जिल्ला अध्यक्षमा सोती

Read Time:1 Minute, 37 Second

राज्यसत्ता

 Image may contain: one or more people and people sitting

बुटवल, चैत्र १४ – राष्ट्रिय भूतपूर्व सैनिक संगठन जिल्ला कार्य समिति रुपन्देहीको पाचौं अधिवेशन एक कार्यक्रमका बीच सोमबार अमर भवन बुटवलमा सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले आन बहादुर सोतीमगरको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्ष लुम बहादुर थापामगर, सचिवमा टोल प्रसाद राना, संगठन सचिवमा रेशम बहादुर थापा, कोषाध्यक्षमा गम्वर सी गुरुङ्ग चयन भएका छन् ।


Image may contain: 2 people, people standing and people sitting

त्यस्तै सदस्यहरुमा शिव लाल आलेमगर, हर्क बहादुर थापा, यम प्रसाद छन्त्याल, ज्ञान बहादुर सोमरे, मन बहादुर पुन, रिमान सिङ श्रीस, श्याम बहादुर थापा, लुम बहादुर पुन, तारा बहादुर पुन, देव माया थापा, कोपल राज गुरुङ्ग, ज्ञान बहादुर थापा चयन भएका छन् ।

अधिवेशन कार्यक्रम नर सिंह काउचा मगरको अध्यक्षता, राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष क्या. भिम बहादुर रानाको प्रमुख अतिथ्यता र केन्द्रिय महासचिव केशव सुर्यवंशी मगरको विशिष्ट अतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो ।


Image may contain: one or more people, people standing and indoor

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %