तानसेनमा हुदैछ विहिवार मोर्चाको प्रशिक्षण

Read Time:1 Minute, 2 Second

राज्यसत्ता ,

 

पाल्पा, चैत्र १० – राष्ट्रिय जनमुक्ति पार्टीको जनसंगठन राष्ट्रिय युवा मोर्चाले तानसेनमा विहिवार बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

Image may contain: 4 people, people standing and outdoor   यही चैत्र २७ र २८ गते तानसेनमा हुन लागेको मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशनलाई लक्षित गरी प्रशिक्षणको कार्यक्रम रहेको अधिबेशन तयारी समितिका संयोजक शंकर गाहाले जानकारी दिनुभयो । प्रशिक्षणका लागी पार्टीका केन्द्रिय महासचिब केशव सुर्यबंशी लगाएका केन्द्रित नेताको सहभागीता रहने बताईएको छ । 

युवा देश बिकासको मुल आधार भन्ने नाराका साथ राष्ट्रिय युवा मोर्चाको महाधिबेशन हुन लागेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %