संजय सिंजाली मगर
ललितपुर , फागुन २८ – मगर समाज केन्द्रले आफ्नो २३ औ बाषीक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । माओबादी केन्द्रका नेता राम बहादुर थापा बादलको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष ले. मान बहादुर बुढा मगगरले सभाको अध्यक्षता गरेका थिए ।
बिभिन्न सास्कृतिक मनोरञ्जनका साथमा पि.ए. नेपालका ईन्दिरा राना मगर र समाजका बरिष्ठ समाज सेबि क्या. जमान सिंग राना मगरलाई बिषेस सम्मान गरिएको थियो ।
Ray of Hope Education आषाका किरण शिक्षा फउण्डेशनका अध्यक्ष प्रा.डा. तुल्सी मर्हजन र नेपाल मगर संघका महासचिब ज्ञानेन्द्र पुनले शुभकामना दिएका थिए । सास्कृतिक कार्यक्रम ह.क्या. निम थापा र कुन्ता थापाले सन्चालन गरेका थिए ।
{facebook}1220896844626508{/facebook}
फोटो: संजय सिंजाली मगर
फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।
मगर समाज सेवा केन्द्रको २३ औ बार्षीक भेटघाट कार्यक्रम भब्य सम्पन्
