ईलाका नमम्वर ७ को गोष्ठी सम्पन्न

Read Time:1 Minute, 11 Second

दयाराज न्यौपाने

पाल्पा, फागुन २ – ईलाका नम्वर ७ को इलाका स्तरीय सहभागीतात्मक योजना तर्जुमा गोष्ठी चापपानीको चिलाङ्गदीमा बिहिवार सम्पन भएको छ ।

गोष्ठीमा जिल्ला प्राबधिक कार्यालय पाल्पाका ईन्जीनियर प्रेमनारायण बस्यालले गाउँ बिकास समितीबाट प्राथमिकीकरण गरी प्रस्ताव गरीएका योजनाहरुको बिषयका आधारमा पहिचान गरी जिल्ला परिषदमा पठाउने र जिल्लाले समेट्न नसक्ने योजनाहरुलाई केन्द्रमा प्रस्ताव गरीने जानकारी दिनुभयो ।

ईलाका ७ का गाविसहरु चापपानी, यम्घा, दर्लमडाडाँ, खानीगाउँ,बराङदी, नायरनमतलेस, चिर्तुङधारा, पोखराथोक, खानीछाप  गा.बि.सका सचिवहरुले गाउँ परिषदले पारीत गरेका योजनाहरुका आधारमा छलफल गरी प्रथमिकीकरण योजनाहरु अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %