अस्पतालमा काम गर्ने मात्र नर्स हुन् त ?

Read Time:1 Minute, 38 Second

आरती दर्लामी मगर


Image may contain: 1 person, glasses, selfie, close-up and indoor

सुर्खेत, माघ २२ – गरपन-३,  सुर्खेत स्थित ग्रामीण भेगमा सरकारी स्वास्थ्यचौकी रहेको छ । जहा दिनहु जसो  त्यस ग्रामीण भेगका जनताहरुले निशुल्क औषधी उपचार सेवा लिईरहेका हुन्छन् ।सरकारले दिन सेवा सुविधा हामीले दिईरहेका छौ र यहाका जनताहरु पनि हाम्रो डिउटी प्रति सन्तोषजनक रहेका छन् भन्नु हुन्छ, स्वास्थ्यकर्मी ।

तर म जस्ता हजारौं यस क्षेत्रमा काम गर्नुहुने दिदिबहिनी हरुको एउटा साझा समस्या यो रहेको छ, कि ‘हामी स्वास्थ्य चौकिमा especially birthing centre मा काम गर्छौं र बिदाको दिनहरुमा पनि काम गर्छौ र रातिमा duty गरेर पनि दिउँसो healthpost मा बसेर फेरि सेवा दिन्छौं ।

तर पनी सरकारले pHC र Hospital मा काम गर्ने nurse हरुलाई सट्टा बिदा night भत्ता र hazard भत्ता को व्यवस्था गरेको छ, “तर हामी birthing centre/healthpost मा कामगर्ने ANM हरुको लागि त्यस्तो केहि पनी व्यवस्था गरिएको छैन । के hospital मा कामगर्ने nurse हरुमात्र nurse हुन् त ? हामी जस्ता ग्रामिण भेगमा काम गर्ने ANM चाहिँ nurse होइनौं त ?यस बारे स्वाथ्य मन्त्रालय ,नेपाल सरकारको सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %