मगर भूपू सैनिक/प्रहरी संघ पर्बतको अध्यक्षमा सु.गुम पुन मगर !

Read Time:2 Minute, 6 Second

हुबिमगर


पर्बत, माघ २२- नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघले पर्बतमा आफ्नो संगठन बिस्तार गरेक छ ।

नेपाल मगर संघ पर्बत जिल्ला समितिका उपाध्यक्ष सुबेदार गुमबहादुर पुन मगरको संयोजकमा ७ सदस्यीय एक तदर्थ समितिको निमार्ण समेत गरेको छ ।



समितिका सदस्यहरूमा:

पृथ बहादुर पुन मगर, धन बहादुर पुन मगर, पुर्ण बहादुर पुन मगर, गौ बहादुर पुन मगर, सिरीमति हम माया पुन मगर र पबित्रा पुन मगर चयन हुनु भएको छ ।

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैया थापा मगरको बिसेस उपस्थितिमा पर्बत समिति गठन भएको हो । केन्द्रीय महासचिव दल बहादुर बिरकट्टा मगर, सचिब क्या. भिम बहादुर राना मगर, केन्द्रीय सदस्यहरू हस्त बहादुर थापा मगर, मानकुमारी पाईजा मगर र चित्र बहादुर अर्गेजा मगर समेतको उपस्थित रहेको थियो ।


कार्यक्रममा पर्बत जिल्लाका पूर्ब अध्यक्ष सोम पुन मगर, हिमाल आमा समुकी अध्यक्ष हम माया पुन मगर, लाल पाईजा, टेक बहादुर पुन मगर, शेर बहादुर पुन मगरर टिका पुन मगर समेतको उपस्थित रहेको थियो ।


भेलालाइ सम्बोधन गर्दै केन्द्रीय अध्यक्षले मगर भूपू प्रहरी तथा सैनिक संघको बारेमा र मगर संघको उपाध्यक्ष समेत रहेका संघका माहासचिबले नेपाल मगर  संघको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम संघका सचिब क्या.भिम बहादुर राना मगरसले सन्चालन गर्नु भएको थियो ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %