लखन थापा लाई चिरशान्ति चाहिँएको हो ! (कबिता)

माया घले मगर


Image may contain: 1 person, sitting

लखन थापा मगर प्रजातन्त्रको लागि
लड्दा-लड्दै बिरगति भयो !!

प्रजातन्त्रको बिरोधीहरुले
उनीलाई झुण्ड्याएर मारियो !!

उनीको पछि लाग्ने अरु धेरै मारियो
तर अरु  व्यक्तिहरुलाई त्येही बेला नै  सहित घोषणा गरियो !!

बल्ल -बल्ल लखन थापालाई
अहिले पो प्रथम सहित घोषणा गरियो !!

लखन थापा लाई 
चिरशान्ति चाहिँएको हो,चिरशान्ति चाहिँएको हो !!