माया घले मगर
गत शनिबार जनवरी १४ तारिख तेल अभिब मगर संघको अपार्टमेन्टमा चियापान कार्यक्रम गरि मंचको पदाधिकारीहरुको उपस्थितिमा प्रत्येक बर्ष माघ ६ गते पार्टीको स्थापना दिबश मनाउदै आइरहेको हुनाले हाम्रो चाहना पूर्ण संघीयता सहितको जातीय एबम क्षेत्रिय समानुपातिक प्रतिनिधित्वको प्रतिबद्ताको साथ भ्रष्टचार मुक्त देश नेपाल निर्माण गर्न रास्ट्रिय जनमुक्ति पार्टी मंच इजरायलमा स्थापना दिबस सपन्न गरियो । प्रत्येक बर्ष माघ ६ गते पार्टीको स्थापना दिबस मनाउदै जाने भोलि आफ्नो देशमा गएर समाजमा आ-आफ्नो ठाउबाट सबैले जिम्मेवारीको साथले रास्ट्रिय जनमुक्ति पार्टीलाई सक्दो सहयोग गर्ने बाचाको साथले इजरायलमा पार्टी गठन भएको भर्खरै जन्मियएको बच्चा जस्तै ३ महिना मात्र भएले पार्टीको अबधारणा र बिधानको पनि अध्यायन गर्नुपर्ने भएको हुदा पार्टी कार्यालयलाई चाहिने बिबिध समानको अत्यन्तै जरुरत पनि छ ।
त्यसलाई पनि पूर्ति गर्दै जाने कठिबद्धताको साथले सबै सहभागी जनप्रतिनिधि ज्युहरु बाट धारणा व्यक्त गर्दै पार्टीलाई बृहत र सबै समुदायमा पुग्ने खालको पार्टीले गर्ने निर्णय भए हुदा प्रत्येक बर्ष इजरायलमा पनि अझ ससक्त ढंगले राम्रो गर्दै जाने भन्दै सबै पदाधिकारी ज्युहरु बाट धारणा व्यक्त गरि सम्पन्न गरियो ।