नेपाल मगर संघ धादिङ्ग काठमाण्डौं सम्पर्क समितिको दोस्रो अधिबेशन भव्य रुपमा सम्पन्न !

Read Time:2 Minute, 27 Second

संजय सिंजाली मगर

 

Image may contain: 2 people, people standing and outdoor

काठमाण्डौं, पौष १६ – नेपाल मगर संघ धादिङ्ग काठमाण्डौं सम्पर्क समितिको दोस्रो अधिबेशन भव्य रुपमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष गंगा खासु मगर रहनु भएको थियो भने त्यस्तै विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको पनि अतिथिको आसन ग्रहण गर्नु भएको थियो । उद्धघाटन गर्ने क्रममा लखन थापा मगरको फोटोलाई प्रमुख अतिथि खासु मगरबाट पानसमा बत्ति बाल्नु भयो । त्यस लगत्तै अध्यक्ष, उपाध्यक्ष ,सदस्यहरु र प्रमुख अतिथि बाट आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

नेपाल मगर संघका युवाहरु एकदम निष्ठवान र हरेक कामकाजमा अघि बढ्नु पर्छ । मगरहरु आजको अवस्थामा आएर पनि धेरै पछि परिरहेका छन् । पछि पर्नुको मुख्य कारण आफ्नो जन शक्तिलाई प्रयोग नगरि डराउने हिचकिचाउने ईत्यादि हुन् गंगा खासु मगरले भन्नु भयो ।

 


 

 Image may contain: 7 people, people standing

 

 

 

 

 

 

 

 

 

 

आजको भेलाले कृष्ण बहादुर आले मगरको अध्यक्षतामा १८ सदस्यि एक कार्य समिति निर्माण गरेको छ  । कार्य समितिको नामावली यस प्रकारका रहेका छन् ।

अध्यक्ष : कृष्ण बहादुर आले मगर

उपाध्यक्ष : भुवन थापा मगर

सचिव : महेश राना मगर

सहसचिव : जनक आले मगर

कोषध्यक्ष : शोभा आले मगर रहेका छन भने

सदस्यहरुमा

रण बहादुर दर्लामी मगर

सुनील पुलामी मगर

लाल बहादुर थापा मगर

बेली दर्लामी मगर

शोभा थापा मगर

राम बहादुर थापा मगर

दिपक आले मगर

बिशाल आले मगर

यूना लुङ्गेली मगर

जिवन थापा मगर

रेशमा थापा मगर

राम बहादुर थापा मगर र

रामकेश थापा मगर चयन भएका छन ।

पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस :

{facebook}1152943268088533{/facebook}

 नेपाल मगर संघ धादिङ्ग-काठमाण्डौं संम्पर्क समितिको फोटो झलकहरु !

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %