प्रबास साइप्रस जनमुक्ति मन्चको पहिलो बैठक सम्पन्न !

माया घले मगर


साइप्रस, डिसेम्बर ६ – राष्ट्रिय जनमुक्ति पार्टी प्रबास साइप्रस जनमुक्ति मन्चको पहिलो बैठक सफलता पूर्वक सम्पन्न भएको छ ।

साइप्रसको पर्यटकिय स्थाल लिमासोलको सन्डेपर्कामा बसेको उक्त बैठकले विभिन्न विषयहरुमा महत्त्वपूर्ण छलफल भोएका छन र उक्त छलफलले अबो जनमुक्ति मञ्च साइप्रस लाई सस्क्तरुपले अगाडि लैजाने र साइप्रसमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एउटै छाता मुनि राखेर अगाडी बडने निर्णय गरेका छन ।

तारा चाम्लिङ राई
अध्यक्ष
सृजना राई
महासचिव

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %