लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियानले’८औ स्थापना मनाउने !

Read Time:1 Minute, 5 Second

माया घले मगर



इजरायल, डिसेम्बर ५ – लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियानले’८औ स्थापना दिबश डिसेम्बर महिनाको- १० तारिख  शनिबारको दिन  ठिक दिउसो १२:३० बजे स्थान:  लिबिनिस्की स्टिट, ९९ तेल अभिबमा मनाउन लागि रहेको हुदा सोहि अबसरमा बिश्वको उच्च स्थानमा रहेको सगरमाथा र भगवान गौतम बुद्ध हाम्रो नेपालको मुख्य गहना हुन् |बुद्ध जन्मेको नेपालमा हो भारतमा होइन भन्ने बिश्वलाई संदेश पुर्याउनको लागि आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ/दिदीबहिनीहरु लाई यहि सोसियल मिडिया मार्फत आग्रह गर्दै कार्यक्रम सफलताकोलागि  हार्दिक मंगलमय शुभ-कामना  व्यक्त गर्दछौ |

_____________________
(रास्ट्रिय जनमुक्ति पार्टी इजरायल)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %