पत्रकार महेश राना मगरको रिहाईको माग ।

Read Time:52 Second

राज्यसत्ता

काठमाण्डौ, मंसिर ४ —  जेया र जिवन थापा मगरको बिषयमा समाचार लेखेको भरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार महेश राना मगर (सोलुखम्बु अनलाईनका संचालक/संम्पादक)  लाई प्रकाउ गरि प्रहरी हिरासतमा राखेको खबरले राज्यसत्ता परिवार गम्भरी ध्यान आकर्षण भएको छ ।

घटनाको बारेमा सत्य तथ्य छानबिन गरि दोषी उपर कारवाही र प्रकाउ परेका महेश रानासंगै जीवनका मामा कामे मगरको तत्काल रिहाइको माग गर्दछौं । साथै सम्बन्धीत निकायलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %