राज्यसत्ता
सार्इप्रस, नोभेम्बर १५ – राष्ट्रिय जनमुक्ति पार्टी प्रबास समिति जनमुक्ति मन्च सार्इप्रसमा तारा चाम्लिङ राई निर्बिरोध अध्यक्षमा निर्बाचित हुनुभएको छ ।
“पहिचान सहितको संघियता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिस्चित भ्रष्ट्रचारको अन्त्य र समृद्धि नेपालको निर्माण प्रतिबद्धता” भन्ने मूल नाराका साथ सार्इप्रसको प्रर्यटकिय शहर लिमासोलको सन्डे पार्क रेस्टुरेन्टमा भब्यरुपमा सप्पन्न भएको छ । सार्इप्रसमा राहेका नेपाली दिदीबहिनी दाजुभाईहरूको अधिबेशनमा उल्लेखनिय उपस्थितिमा रहेको थियो ।
निर्बाचित समितिको नामावली यस प्रकार रहेको छ ।
अध्यक्ष – तारा चाम्लिङ राई
उपाध्यक्ष – लिला कोइराला
महासचिव – सृजना राई
सचिब – गुडिया गुरुङ थापा
सह-सचिव – मन्जु थापा
कोषाध्यक्ष – सम्झना गोतामे
सह-कोषाध्यक्षमा – चन्द्र थापा चयन हुनुभएको ।
(समितिको सदस्यहरुमा क्रमश)
१) आसि खड्का
२) सम्झना सुनार
३) अनिता गुरुङ
४) तारा राइ
५) चुमन जोसि
६) लक्षिमी चपगाइ
७) चिनी माया तामाङ
८) माया पाखृङ तामाङ
९) रत्न धिमाल
१०) आएन के.सी.
११) अमिती श्रेष्ठ
१२) लक्ष्मी लिम्बू
१३) मन्जु थापा मगर
१४) पुस्मिता राई
१५) शरु श्रेष्ठ
१६) सुनिता सारी
१७) लिला गुरुङ
१८) जया अरियाल
१९) उर्मिला खातिवडा
२०) सर्मिला गुरुङ
२१) निर्मला श्रेष्ठ
२२) अम्बिका लामिछाने
२३) डोल्मा शेर्पा
२४) मिहु राई
२५) डोल्मा छिरिङ शेर्पा
२६) रेनु गुरुङ
२७) जोया राई
२८) बिमला राई
२९) तारा लिम्बू
३०) टिना राई
३१) कुसुम थापा
३२) पार्बती राई
३३) मुना तामाङ
३४) सानू बम्जन चयन भएकान छन ।
उक्त निर्बाचित सदस्यहरुलाई नव निर्बाचित अध्यक्ष तारा चाम्लिङ राईले सार्इप्रसमा पाटीलाई ससक्त रुपमा अगाडि बढाउन अनुरोध गर्दै सम्पुर्णलाई बधाई तथा सुभकामना दिनु भएको थियो । साथै उक्त अधिबेशनले बरिस्ठ सल्लाहकारहरुमा कतारबाट राज खम्बु (खालिङ) राई र बेलायतबाट थर्क राना मगरलाई चयन गरेको छ ।