माया घले मगर
नोभेम्बर १५ – महासंघ इजरायलमा अधिकारिक रुपमा आबद्द सस्था नेपाल तामाङ घेदुङ,इजरायलको स्थापना दिवस नेपाल तामांग घेदुङ परिवारले काम र परिस्थितिलाई मध्यनजर गर्दै यहि आउदो १८ नोभेम्बेर २०१६ शुक्रबार साँझ दोस्रो बार्षिक उत्सव भव्यताका साथ मनाउने भएको छ आदिवासी जनजाती महासंघ इजरायलका जातीय संघ संस्थाहरुलाई यसै सूचना मार्फत निमन्त्रणा गरिएको छ |