कृषि कार्यालयको स्वीकृत कार्यक्रम तथा बजेट माथि समिक्षा !

Read Time:1 Minute, 16 Second

 

देव पचभैया 


पाल्पा, कार्तिक ३० –
जिल्ला कृषि बिकास कार्यालय पाल्पाको स्वीकृत बार्षिक कार्यक्रम तथा बजेटका बिषयमा छलफल एबं अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यालयको सभाहलमा सोमबार भएको कार्यक्रममा जिल्लाका राजनैतिक दल, पत्रकार, सरकारी कार्यालयका प्रमुख लगाएतको  सहभागीता थियो । आर्थिक बर्ष २०७३ / ०७४ का लागी स्वीकृत बार्षिक कार्यक्रम तथा बजेटका बारेमा बरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिनुभएको थियो ।

 

निमित्त स्थानिय बिकास अधिकारी निर्मल कुमार प्याकुरेलको अध्ययक्षतामा सम्पन्न भएको कार्यक्रममा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी धु्रब वहादुर कुवरले गाउ शहर सबै क्षेत्र र स्थानका कृषकलाई समेट्ने गरी कृषि कार्यालयले काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %