देवदहमा गाउले महिला दिवस कार्यक्रम सम्पन्न

Read Time:56 Second

गोविन्द घर्ती
असोज २९ । रुपन्देहीको देवदहमा गाउले महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । महिला दिवसको अवसरमा विउझिएका नेपाली गाउले महिला सञ्जालको आयोजनामा ¥याली सम्पन्न भएको छ । विभिन्न नारा लेखिएको प्लेकार्ड सहितको ¥याली वाचको अफिस देखि शुरु भएको वंगाली, वंगाला हुदै पुनः वाचको अफिसमा गएर सम्पन्न भएको थियो ।
महिला माथि हुने हिंसा बन्द गर्रौ, महिला अधिकारको लागि सवै महिला एक हौऔं भन्ने नाराका साथ गाउ महिला दिवस मनाईएको हो । परिवर्तनका लागि कार्यरत महिला समुह वाचको सहयोग, विभिन्न महिला सजालको सहभागितामा गाउले महिला दिवस मनाईएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %