जिबन थापामगरको नागरिकता केरमेट गर्ने अधिकार मिना खरेललाइ कसले दियो ? तुरुन्त छानबिन गर !

Read Time:6 Minute, 25 Second

 जिबन थापाको परिवार माथि अन्याय गरेर विवादमा तानिएकी चितवन आदर्श गृह कि संचालिका मिना खरेललाई प्रश्न ?
भाद्र २५ गते , चितवन ,भरतपुर
समिर थापामगर ,
जिबन थापा मगरको नागरिकता कब्जामा लिने अधिकार कसले दियो ? जिबनको सक्कली नागरिकता केरमेट गरेर काम नलाग्ने बनाउनुको कारण के हो ? नागरिकता जस्तो संबेदन र अति महत्व पूर्ण कागजातलाइ जिल्लाको सिडिओ समेतले केरमेट गर्न सक्ने अधिकार छैन भने मिना खरेललाइ नागरिकता केरमेट गर्ने अधिकार कसले दियो ? पुलिस प्रसाशन आफ्नो मुट्ठीमा छ भन्दैमा मिना खरेलले जे मन लाग्यो तेही गर्न मिल्छ ? … चितवन जिल्लामा प्रसाशन चलाउने मिना खरेल हो कि .. त्यहा CDO पनि छ ? बुढा पुरानाहरु उखान भन्ने गर्दथे रन्डीको राज्यमा जे गर्दा पनि हुन्छ ?…. किन कि त्यहा न कुनै कानुन हुन्छ न त् कुनै इज्जत को कदर हुन्छ ….. मिना खरेलले असली ब्राह्मण बादको परिचय दिई रहेकी छिन .


एउटा जातीय आधारमा जिबन थापा मगर माथि गरिबीको मौकाको फाइदा उठाउदै आएकी मिना खरेलले नागरिकता सम्म केरमेट गरेर कम न लाग्ने अवस्थामा बनाउनको के अर्थ हो ? येस्मा कुनै भित्रि रहस्य लुकेको छ / जोया जिनाब काण्डमा सबैको पासपोर्ट र नागरिकता मिना खरेल ले कब्जा गर्नु पर्ने कारण केहो ? के मिना खरेलको आदर्श गृह घर अध्यागमन वा जिल्ला प्रशासन कार्यालय हो ?

यदि होइन भने किन ? मिना खरेलले चितवनमा उत्पात मच्याउदा समेत प्रहरी प्रशासन मुख दर्शक भएर बसेको कारण के छ ? के नेपालमा दोषी बाहुन जाति लाइ कारवाही गर्न मिल्दैन ? नेपालको संबिधान को नियम आदिबासी जनजातिको लागि मात्र हो ? … बिगत ४ महिना देखि जिबनको राहादानी र पासपोर्ट आदर्श गृह मा राखेर पछी आफुलाइ केहि अफ्तारो हुने भएको हुदा भदौ २० गते जिल्ला प्रहरीमा बुझाइएको रहेछ / लगातार जिबनको राहदानी र नागरिकता सम्बन्धित ब्याक्ति लिन जादा चितवन प्रहरीले मिना खरेको आदेश मा आलटाल गरिराखेको थियो / तर आज भदौ २५ गते केन्द्रिय स्तर बाट कडा शब्द प्रहार गरिए पछी चितवन प्रहरीले केरमेट भएको नागरिकता र पासपोर्ट दिएको थियो .
तपाइँ आफै सोच्नुहोस त् चितवन मा के नागरिक ले पाउनुई पर्ने राज्य को सरल सेवा सुबिधा के येही हो ? जिबन थापा मगर उ निर्दोष भएको कारण उसलाई सहयोग गर्ने हात हरु बढिरहेका छन तर चितवन मा वा नेपाल भरि बाहुनबादी एकल राज्याको कानुनि उपचार बाट धाक धम्कि सहित बन्चित जिबन जस्ता हजारौ जिबन हरु छटपटी रहेका छन ।

जिबन एउटा मगर सोझो र सिधा ब्याक्ति को भरपुर निजि स्वार्थ को लागि फाइदा उठाउदै आएकी मिना खरेल उपर प्रमाण सहित निम्न मुद्धा हरु तुरुन्त दायर गरि कर्यनायाँन गर्नु पर्ने देखिन्छ ।

( १ ) जिबन जोया काण्ड मा योया लाइ कानुनि प्रक्रिया पुरा गरेर नेपाल मै राख्न सकिन्थ्यो तर मिना खरेल ले हरियो डलर को सपना देखेर जोया लाइ जबर्जस्ति खालि कागज मा हस्ताक्षर गराएर उसको मानब अधिकार खोसेकी छ /
( २ ) जिबन थापा मगर लाइ बिना कसुर थुन्न लगाउने र कुट्न लगाउने मिन खरेल लाइ मानब आतंक मचाच्याउने र समाजमा शान्ति सुरक्ष्या तथा साम्पर्दायिक दंगा भडकाउने सम्मको कार्य गरेकी छन / जिबन काण्ड लाइ . झुठो खबर बनाएर पैसा दिएर मिडियामा छापाउँन लगाएकी छन /
( 3 ) जिबन थापा मगर लाइ मान हानि , जोया लाइ तिन महिना सम्म मानसिक र सारीरिक यातना दिएर राख्ने तथा देह्य क्षेत् बिक्ष्य्त सम्बन्धि काम गरेकी हुदा मिना खरेल लाइ मानब तस्कर बेच बिखन सम्बन्धि कारवाही गरिनु पर्दछ
( ४ ) जिबनको नागरिकता केरमेट गरेकी हुदा निज लाइ नागरिकता कृते एन अन्तर्गत कारवाही तथा झुठो विवरण पेश गरेको हुदा जालसाजी ठगि मुद्धा अन्तर्गत कारवाही हुनु पर्दछ /
( ५ ) नेपालको संबिधान २०७३ मर्यादा बिपरित कानुन हातमा लिएकी हुदा सर्बस जन्म कैद को भागि हुनु पर्दछ ( ६ ) सामाजिक सस्था को नाममा कलंक आतंक मच्चाउने मिना खरेल लाइ हिरासतमा राखी कानुनि प्रक्रिया अगाढि बढाउनु पर्दछ /
( ७ ) आदर्श गृह तुरुन्त बन्द गरियोस … दोषी . मिना खरेल लाइ उपरोक्त मुद्धा हरु उपर कारवाही गरिनु पर्दछ / अन्यथा जनताको बुलन्द आवाज सहित जनता जन कारवाही गर्न बाध्य हुन् न परोस ..भन्ने कुरा अग्रिम जानकारी सहित सुचित गरिन्छ
जाचबुझ ब्युरो कमिटि चितवन , भरतपुर
भदौ २५ गते १७ . ०० बजे ,

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %