संजय सिंजाली मगर
काठमाण्डौ, भदौं १० – लगनखेल स्थित राष्द्रबाद नागरिक समाज द्धारा गरेको आम सभाले राजतन्त्रबादी एक हौ , राष्दिय शक्ति जोगाऔं, देशलाई समृद्धिशाली बनाऔं । भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमा एक बक्त द्धारा राजतन्त्र फर्काइनु पर्छ भन्न उक्त कुरामा जोडदिएका थिए । सो कार्यक्रमा आदिवासी को तर्फबाट केहि मात्रमा सक्रियता देखिएको थियो ।
जब सम्म राजतन्त्र फर्काईदैन तब सम्म नेपाल कुनै हालतमा दिगो बिकास, समृद्ध देश, र धार्मिक स्वतन्त्रता नबन्ने भन्दै एक नेत्रिले पनि उक्त कुरा लाई जोड दिएकी थिईन् ।
हाम्रा अभियानका तत्कालका उद्धेश्यहरु :
राजसंस्था पुनर्वहाली गर्न ।
शसकीय स्वरुपमा सवैधानिक राजतन्त्र कार्यान्वयनमा ल्याउन ।
धर्मिक स्वतन्त्र सहित हिन्दू अधिराज्य नेपाल बनाउन ।
स्थानीय स्वायत्त अधिकार एवं भौगोलिका अखण्ड सार्वभौमत्ताको स्रोत जनता रहेको एकात्मक प्रणाली बनाउन ।
राजतन्त्र राष्द्रवादमा आधारित मौलिक प्रजातन्त्रको कार्यपालिका बनाउन ।

