माया घलेमगर
उदयपुर, भदौं ५ – त्रियुगा नगरपालीका-१ निबासी तिर्थमाया मगर एक बर्ष अगाडि देखी मृगौला पिडितमा छिन् । दुबै मृगौला फेल भएपछी हाल तिर्थमाया मगर बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्नथा धरानमा उपचार भैरहेको छिन् ।
रोजगारीको शिलसिलामा इजरायलमा कार्यरत जिल्ला उदयपुरका दान बहादुर घलेको छोरीर/टिका देवी घले (जर्घा)मगर कि बहिनि माया घले मगरबाट नेपाल रुपैयाँ १६,९०० (सोह्र हजार, नौ सय) हस्तान्तरण गरिएको छ ।
साथै तिर्थमाया मगरको दुवै मृगौला फेर्नुपर्ने भएकोले आर्थीक अबस्था नाजुकको कारणले गर्दा उपचार गर्न कठिन स्थिति भएको हुदा सहयोगी मन,तन भएको महानुभाबहरुले ग्लोबल बैक खाता नं. २२०७०१०००८७८६ अथवा मोबाइन नम्बर ९८६२९३६३९५ मा सम्पर्क गरेर सहयोग गर्न सकिनेछ ।
भनिन्छ मानबिय सेवा नै धर्म हुन् । धर्म कमाउन मठ मन्दिरमा दियो बाली राख्नु पर्दैन गरिब मानबको घरमा दियो बाली दिए पुग्छ । उपचार नपाएर अस्पतालमा लडीरहेको मानिसलाई उपचार गरिदिए पुग्छ , यहि हो मानवता को नाता ।
