बिधालय ब्यवस्थापन समितीको अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा !

Read Time:1 Minute, 1 Second

राज्यसत्ता

सोलुखुम्बु जिल्ला लोखिम ९ कुरिमा स्थित श्री लामु डाँडा निम्न माध्यामिक बिधालय अब परिमार्जित शिक्षा नियमावली २०७३ असर १५ अनुसार श्री लामुडाँडा अधारभुत बिधालयमा परिणत भएको छ।

यो परिवर्तन सँगै बिधायल ब्यवस्थापन समिती लगायत शिक्षक अबिभावक संघको कार्यसमिती पनि नियमवलीको मापदण्ड अनुसार स्रोत ब्याक्ती रबिन्द्र बस्नेतको संयोजकत्वमा हेरफेर भएको छ।

बिधालय ब्यवस्थापन समितीको अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतमा ८ सदस्यिय समिती गठन भएको छ भने शिक्षक अबिभावक संघको लागी ङावङ तेन्जी शेर्पाको अध्यक्षतमा ९ सदस्यिय समिती हालै गठन भएको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %