फोनिज पाल्पाले मनायो २२ औ बिश्व आदिबासी दिवस !

Read Time:54 Second

देव पचभैया

पाल्पा, श्रावण २७ – २२ औ बिश्व आदिबासी दिवसको अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पा शाखाले चियापान एबं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

नेपाल मगर संघको कार्यालय बडिज्ञानटोलमा भएको कार्यक्रममा प्रमुख अतिथि फोनिज पश्चिमाञ्चल संयोजक देब पचभैया, फोनिजका पाल्पाका सल्लाहकार राजेन्द्र लिगल, प्रेम शाही, टोप अस्लामी लगाएतले बोल्नु भएको थियो ।  

शाखा अध्यक्ष राजकुमार आलेको अध्यक्षता र कोषाध्यक्ष सिता गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %