बसन्ती थापा मगरको हिट तिजको गीत “स्कुटरमा चढी “

Read Time:1 Minute, 11 Second

अगष्ट,९-   बसन्ती थापा अहिले चलेको राष्ट्रिय लोकदोहोरी गायिकाहरू भन्दा कम प्रतिभावान छैनन्। उनको स्वरमा मिठास छ। परिपक्क छ। सुरिलो स्वरकी धनि र प्रतिभावान व्यक्तित्व हुँदाहुँदै उनि त्यति चर्चामा आउँन सकेकी छैनन्। यसको प्रमुख कारण उनले आफ्नो कर्मथलो काठमाडौँलाई नबनाएर पोखरालाई बनाएकोले पनि हुन सक्छ।

{youtube}https://youtu.be/aiMqLpZvSRA{/youtube}

बसन्ती थापा फोक्सिंकोट १, झोकेदीमा जन्मेकी हुन्। उनि मध्यम बर्गको परिवारमा जन्मेकी हुन्। उनका तीन दाजुभाई गम्भर, नारायण र इन्द्र छन्। ठुलो दाई गम्भर भारतीय सेनाबाट निवृत्त भईसक्नु भएको छ भने उनको महिला दाई गाउँ मै शिक्षक छन्। उनका कान्छा दाई वैदेशिक रोजगारमा आवद्ध छन्। उनि दुइ दिदीबहिनी मध्ये जेठी हुन्। उनकी बहिनीको बिबाह भईसकेको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %