हाम्रो आन्दोलनका मागहरु सहि छन : पूर्बमन्त्री रकम चेम्जोङ

राज्यसत्ता,

काठमाण्डौ, श्रावण ९-नेपालको लागी सहि समस्याको निदानकोलागी अगाडी सारिएको समस्याको समाधान नभए यहाँ ९० प्रतिशत उत्पिडत जनताको समस्या समाधान हुदैन । २९ दलिय गठबन्धनको ३९ दिने अन्सनको असार ३१ गते समापनका दिन लिम्बुवान संधर्ष समितिका संयोजक तथा पूर्ब मन्त्री रकम चेम्जोङ्को भाषणको सारंस ।

{youtube}https://youtu.be/PIg796v7qrk{/youtube}