राज्यसत्ता
भैरहवा, अषाढ २५- राष्ट्रिय जनमुक्ती पार्टी शिद्धार्थ नगर समिति भैरहवाको तेश्रो अधिबेशन आज समपन्न भएको छ । नगर अधिबेशनको अध्यक्षता समितिका अध्यक्ष के बि गुरुङले गरेका थिए ।

तेश्रो नगर अधिबेशनलाई शुभकामना मन्तब्य दिन तमु हयुला छोंजधि नगर समितिको तर्फ बाट ईन्द्र बहादुर गुरुङ, नेपाल मगर बौद्ध सेवा समाज नगर समितिका टेक बहादुर राना, नेपाल मगर युबा संघ नगर समितिका ईशा आले, शान्ती बुद्ध गुम्बा नगर समितिका आश बहादुर गुरुङ, क्षेत्रीय अध्यक्ष प्रेम थापा, जिल्ला सहसचिब आशा गुरुङ, राष्ट्रिय यातायात परिषद जिल्ला अध्यक्ष रन बहादुर बुढाथोकी, जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, संघिय परिषद सदस्य हरि ओम बि क, संघिय परिषद सदस्य तथा यातायात ईन्चार्ज शुर्य कुमार सारुले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य मोहन लामिछानेले दिएका थिए भने संचालन राम अस्लामी गरेका थिए ।
नव निर्वाचित शिद्धार्थ नगर समिति भैरहवाका पदाधिकारिहरुको नामावली:
अध्यक्ष: राम अस्लामी
महिला उपाध्यक्ष: दिल कुमारी गुरुङ
उपाध्यक्ष: धिरज अग्रहरी
सचिब: मोहन लामिछाने
सहसचिब: गोपाल बर्मा (सुनार)
कोषाध्यक्ष: जगन्नाथ राना
सहकोषाध्यक्ष: बिश्णु गुरुङ
नगर सदस्यहरु:
शंकर फाल
शैलेन्द्र गुप्ता
ईजहार अहमद
बल बहादुर थापा
ढक बहादुर सारु
क्यान बहादुर थापा
सैराज अहम्द
जलेश्वर सुनार
सीता थापा
मनोज पुन
कृष्ण पोख्रेल
अनुसा राना
दिना पुन
कृष्ण बहादुर नाम्जाली
दीपक थापा
बिमला गुरुङ
चिजकाजी गुरुङ र
राम बहादुर थापा छन् ।
