राज्सत्ता डटकम

काठमाण्डौं,असार २६-नेपाल मगर संघ केन्द्रिय समितिले अधिकार सम्पन्न एकीकृत मगरात र मगर समुदायको समृद्धि बिषयक “मगरात गोष्ठी कार्यक्रम” निम्न मिति स्थान र समयमा आयोजना गर्ने भएको छ ।
नेपाल मगर संघ, केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी गराएका छन् ।
मिति: २०७३ असार २८ गते मंगलबार
स्थान: स्थानीय बिकास प्रशिक्षण प्रतिस्ठान (LDTA), जावलाखेल ललितपुर
समय: बिहान ठिक ११:३० बजे ।
