जनजातिहरूलाइ छुट्टै मन्त्रालय चाहिन्छ : डा.चैतन्य सुब्बा

आदिवासी जनजातिहरुले छुट्टै आदिवासी जनजाति मन्त्रालय माग गरेका छन् । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी गर्ने चर्चा चलिरहेका बेला नेपाल आदिवासी जनजाति महासंघले छुट्टै मन्त्रालय माग गरेको हो ।

{youtube}https://youtu.be/QWJeegyeREw{/youtube}

२०५० साल देखि नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको माग गर्दै आए पनि २०६० सालमा बल्ल जनजातिले प्रतिष्ठान प्राप्त गरेको हो ।

नश्लबादी आर्य समाजको भने १५ वटा प्रतिष्ठानमा ४० देखि ५० हजार कर्मचारी पालेका छन । ४० प्रतिशत जनजातिलाई एउटा प्रतिष्ठान मात्र छ, ५० जना कर्मचारी हुदा उस्लाई टाउको दुखाई भएको छ – डा.चैतन्य सुब्बा

 

कानुनबिद् खुशीलाल थारू

{youtube}https://youtu.be/ioZDq9PbjK4{/youtube}

 

आङकाजि शेर्पा – पूर्ब महासचिब आदिबासी जनजाति माहासंघ

{youtube}https://youtu.be/Bnke8yh3j3U{/youtube}