संयुक्त मगर मञ्चको बैठक बस्यो

Read Time:1 Minute, 12 Second

केहर सिं थापा मगर

काठमाण्डौं,असार २३— आज संयुक्त मगर मञ्च आवद्ध घटकको बैठक नेपाल मगर संघको केन्द्रिय भवन कंलकीमा बस्यो ।

पूर्णलाल घर्ती मगरको संयोजकमा बैठक बसेको हो । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष्ँ नवीन रोका मगर साथै संघका पदाधिकारीहरुको आयोजनामा बैठक वसेको हो ।

असार २८ गते काठमाण्डौंमा हुने एकीकृत मगरात र आर्थिक समृद्धिको बारेमा विशेष विचार गोष्ठि हुने भएकोले त्यसैको लागि तयारी बैठक बसेको हो । गोष्ठिमा भाग लिन काठमाण्डौंमा रहेका विभिन्न राजनैतिकदलका मगर नेताहरु,बुद्धिजिवि मगरहरुलाई छलफलमा भागलिनका लागि अनुरोध गरीने नेपाल मगर संघले राज्यसत्ता डट कम लाई जानकारी दिएको छ।

आजको बैठकमा सवै राजनितिक पार्टीमा आवद्ध मगर घटकका नेताहरुले छलफलमा भाग लिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %