राम अस्लामि मगर
भैरहवा ,जेठ २६ – संघिय जनमुक्ती पार्टी शिद्धार्थ नगर समिती भैरहवाको अधिबेशन आज सम्पन्न भएको छ ।

नगर समितिका अध्यक्ष के . बि गुरुङको अध्यक्षतामा भएको अधिबेशनले राम अस्लामि मगरको अध्यक्षतामा १९ सदस्यि नगर समिती गठन गरेको छ । अधिबेशनले नवगठित पदाधिकारी हरुलाई उपस्थिति क्षेत्र नम्बर-२ उपाध्यक्ष दिल कुमारी गुरुङ, जिल्ला सदस्य भोज बहादुर राना, तिल बहादुर गुरुङ र जिल्ला स-सचिब आशा गुरुङ ज्युले शुभ कामना मन्त्यब्य दिएका थिए भने कार्यक्रम संचालन क्षेत्रीय सचिब ओम प्रकाश बि कले गरेका थिए ।
शिद्धर्थ नगर समिती भैरहवाका पदाधिकारिहरुको नामावली:
अध्यक्षमा राम अस्लामी , महिला उपाध्यक्ष: दिल कुमारी गुरुङ , उपाध्यक्ष धिरज अग्रहरी, सचिब: चन्द्र बहादुर पुन स-सचिब: गोपाल बर्मा (सुनार) संगठन सचिब: नन्द सिहं थापा (मोहोन) कोसाध्यक्ष: हिरालाल थापा चयन भएका छन् ।
नगर सदस्यहरुमा : जगनाथ राना, शंकर फाल, शैलेश गुप्ता, बिक्रम सिहं थापा, बलबहादुर थापा, धन बहादुर थापा ,ढक बहादुर सारु ,क्यान बहादुर थापा, ईजार वारिश र सैराज महोम्मद सदस्यमा चुनिएका छन् ।
