पत्रकार पचभैयाको मगरी गित “हाईमाया ” मा पाल्पाली पत्रकारहरु नै छमछमी नाचे

Read Time:51 Second

राज्ययसत्ता,

कामाण्डौ, जेठ २४ – पत्रकार देब पचभैया मगरको स्वर,शब्द र लयमा रहेको मगरी गित हाईमायामा पाल्पाली पत्रकारहरु छमछमी नाचेका छन् ।

पुराना संगितकार एबं गायक बिबि अनुरागीले एरेन्ज गर्नुभएको हाईमाया पाल्पा, बाग्लुङ लगाएत स्थानका मगरहरुले गाउने पुरानो ठाडो भाका हो ।

पचभैयालाई स्वरमा साथ दिनुभएकी बरिष्ठ लोकगायिका  शर्मिला गुरुङ्गले हराउन लागेको मगरी गित हाईमायाले सस्कृति संरक्षणका साथै नया पुस्तालाई पनि पुरानो लोकभाकाको बारेमा जानकारी हुने बताउनुभएको छ ।

{youtube}https://youtu.be/elvmJtAxVOk{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %