राज्यसत्ता व्यूरो
जेठ,१३-नेपाल मगर संघ जिल्ला समिति काठमान्डूले तपशिलमा उल्लेख भए अनुसार मिति, समय र स्थानमा “नेपालको संबिधान २०७२ मा मगर तथा आदिबासी जनजातिहरुको अधिकारको अवस्था” बिषयको १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोले उक्त कार्यक्रम हुने हार्दिक अनुरोध गर्दछौं ।
अन्तरक्रिया कार्यक्रम को रुपरेखा
– २ जना अधिबक्ता हरु बाट बर्तमान संबिधान मा हाम्रो अधिकारको अवश्था को बारेमा कार्यपत्र प्रश्तुत हुनेछ
– राजनीतिक पार्टी का नेताहरुबाट (Magar Wings का) उक्त संबिधान बारे आफ्नो संगठनको पोजिसन प्रश्तुत हुनेछ
– नेपाल मगर संघ केन्द्रीय समितिबाट उक्त संबिधान बारे संघको पोजिसन प्रश्तुत हुनेछ
– उपस्थित सहभागीहरुबाट आ-आफ्नो धारणा प्रश्तुत हुनेछ
– सबै जना एक निष्कर्ष मा पुगिनेछ र चियापान पछि बिदा हुनेछौं
– अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण proceedings संघको बार्षिक मुखपत्र ‘मिमिक’ मा प्रकाशन गरिनेछ
मिति : २०७३ जेठ १५ शनिबार
स्थान : नेपाल आर्ट काउन्सिल, बबरमहल काठमान्डू
समय : दिनको १२:३० बजे देखि
आयोजक : नेपाल मगर संघ, काठमान्डू
हाम्रो फेसबुक magar sangh kathmandu मा पनि सूचना पोस्ट गरिएको छ । उक्त सुचना लाइ पनि प्रकाशन / प्रशारण गर्ने ब्यबश्था मिलाइदिनु भएमा थप आभारी हुनेछौं । सहयोगको लागि धन्यबाद ।
भवदीय,
चन्द्र बहादुर श्रीस मगर
सचिव, नेपाल मगर संघ, जी.स. काठमान्डू
तथा अन्तरक्रिया कार्यक्रम संयोजक
फोन : ९८४१२३९३९२
फेसबुक : chandra bahadur shree
