माया घले मगर
वैशाख,१६-यहि वैशाख १८ देखि २२ सम्म चितवन जिल्लास्थित नारायणगढमा मगर संघको ११ औं महाधिवेशन हुन् गैरहेको केन्द्रय स्तर हुदै ५ वटै विकास क्षेत्रबाट १४ वटै अञ्चलस्तर र ७५ वटै जिल्लामा नयाँ कार्य समिति चयन हुनु हुने सम्पूर्ण पदाधिकारी ज्यु हरुलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
सार्वभौम नयाँ प्रतिनिधिहरुले ,नया जोस,नयाँ जागर,नयाँ उमंग बोकेर १४ अंचल ७५ ओटै जिल्ला तथा विदेशमा सुतेर बसेर हाम्रो मगर समुदायका आमा,बुवा,दाजुभाइ,दीदीबहिनिहरुलाई पक्कै पनि ब्यूझ्याई दिनु हुन्छ भन्ने हामीलाई आशा छौ र इतिहासमा समेट्न बिर्सिएको मगरहरुको पनि समेट्न निम्ति टेवादिनु हुनेछ र बिश्वभरि छरीएर रहेको सम्पूर्ण मगर,महिला,पुरुष,बालबालिकाहरुको हक र अधिकार धर्म,भाषा,सस्कृति,र पहिचानको केन्दीय स्तरदेखि जिल्ला,गाउ,टोल,सम्म उजागर गर्दै जनचेतना जगाउदै देश विदेशमा रहेको सम्पूर्ण मगरहरुलाई फुटेर होइन १ जुटेर एक हौ १ एक मगरले अर्को मगरको बिरोध होइन साथमा साथ काधमा काध मिलाएर अगाडी बढौ अनि मात्रै हामी बिश्व भरका मगरहरु ,आफ्नो पहिचान, भाषा,धर्म,सस्कृति,राजनीतिक, शिक्षा, रोजगार र आर्थिक रुपमा सम्पन्न हुदै अग्रसरता हुनेछ यसरी सचेत गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु ।