भूपू सैनिक तथा प्रहरी संघले काठमाण्डौं र तनहुँमा समिति गठन गर्यो

Read Time:2 Minute, 50 Second

केहर सिं थापा मगर

काठमाण्डौ,वैशाख ७–आज मिति २०७३ साल वैशाख ७ गते विहिवारका दिन काठमाण्डौं जिल्ला स्थित फेन्सि क्याफेमा लिलबहादुर बुचा मगरको अध्यक्षामा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ काठमाण्डौं जिल्ला समिति गठन भएको छ ।

उपाध्यक्षमा ओमबहादुर थापा मगर,सचिव तेजबहादुर थापा मगर, मगर,कोषाध्यक्ष उमेश श्रीस मगर, र सदस्यहरुमा नरबहादुर थापा मगर,  शिव राना मगर,टेकबहादुर थापा मगर, हरिबहादुर आले मगर,गणेश थापा मगर,बमबहादुर लुङ्गेली मगर र निर्मल पुलामी मगर चयन भएका छन ।

सल्लाहकारहरुमा : नरबहादुर राना मगर,मोहन सिंग पुलामी मगर, डबबहादुर गर्बुजा मगर, गंगा बहादुर आले मगर रहेका छन ।

केन्द्रिय समितिका सदस्य गंगा बहादुर आले मगरको संयोजकमा प्रमुख अतिथि भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुमबहादुर पचभैया थापा मगर थिए भने विशेष अतिथिमा नेपाल मगर संघ काठमाण्डौ जिल्ला अध्यक्ष डबबहादुर गर्बुजा मगर थिए । डबबहादुर गर्बुजा मगरले नया कार्यसमितिलाई सफथ ग्रहण खुवाएका थिए ।

तनहुँमा पनि समिति गठन

तनहुँमा पनि आजै सु. खुमान सिंग थापा मगरको अध्यक्षतामा १३ सदस्यि नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ तनहुँमा जिल्ला समिति गठन भएको छ ।

उपाध्यक्ष असई रुद्रबहादुर थापा मगर, सचिब सुर्यबहादुर थापा मगर ,कोषाध्यक्ष चन्द्रबहादुर थापा मगर ,स.सचिबमा नेत्रबहादुर थापा मगर चयन भएका छन ।

सदस्यहरूमा: नन्दबहादुर थापा मगर,राजीन थापा मगर,सु. नरबहादुर आले मगर, दुर्गा सिंग आले मगरु सन्तबहादुर थापा मगर,तिलाराम आले मगर,खुम कुमारी राना मगर र हरीराम राना मगर चयन भएका छन ।

सल्लाहकारमा मन्धरी आले मगर,हस्तबहादुर थापा मगर,ईन्द्रबहादुर मास्की मगर,सु. बहादुर सिंग थापा मगर र क्या. किर्तीमान थापा मगर सल्लाहकारमा चयन भएका छन । नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिका सदस्य हस्तबहादुर थापा मगरको संयोजकमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %