गणेश बहादुर थापा
काठमाडौं, बैशाक ४ – नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रिय समितिले २०६९ सालदेखि प्रकाशन गर्दै आएको वार्षिक मगर भित्ते पात्रो –२०७३ नयाँ वर्ष अवसर पारेर विमोचन गरेकोछ ।

नेपाल मगर संघ रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंको बालाजुमा आयोजना गरेको वृहत वनभोज तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका उपाध्यक्ष गंगाबहादुर थापा मगरले विमोचन गर्नु भयो । विमोचनमा नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रिय समितिका अध्यक्ष जगतबहादुर रेश्मी मगर, महासचिव होमराज खपाङ्गी मगरलगायत पदाधिकारीहरुको उपस्थिति थियो । भित्तेपात्रोमा ४४ वटा जिल्ला सम्पर्क समिति अध्यक्षको फोटो र मोवाइल नम्बर राखिएको छ भने विभिन्न समयमा समन्वय समितिले गरेको कार्यक्रमको तस्वीर राखिएकोछ ।
मगर भित्ते पात्रो प्रकाशन सल्लाहकारमा गंगाबहादुर थापा मगर, बमकुमार बुढा मगर, अधिवक्त गौबहादुर आलेमगर र रक्षा बहादुर रैका मगर रहनुभएको छ ।

केन्द्रिय कार्य समितिमा अध्यक्ष जतबहादुर रेश्मी मगर, वरिष्ठ उपाध्यक्ष राजेन्द्रबहादुर थापा मगर, उपाध्यक्ष महिला लालकुमारी रोकामगर, उपाध्यक्ष अथार मगरात नेत्रबहादुर थापामगर, उपाध्यक्ष बाह्र मगरात छत्रबहादुर थापा मगर, संयोजक उपत्यका वीरबहादुर श्रीस मगर, महासचिव होमराज खपाङ्गी मगर, सचिव झविन्द्र बहादुर पुनमगर, सचिव(उपत्यका) विकास विक्रम आलेमगर, कोषाध्यक्ष अधिवक्ता राजकुमार रानामगर, सहकोषाध्यक्ष मोहन सुस्लीङमगर रहनुभएकने छ ।
त्यस्तै सदस्यहरुमा गंगाबहादुर थापा(विजय), लेखबहादुर रेग्मीमगर, प्रकाश किङरिङमगर, झलक थापामगर,भीमबहादुर दर्लामीमगर,सुन्दर बलम्पाकी मगर,कोपिला थापा मगर,भुमाकुमारी मगर(रोश्नी),त्रिपना बुढामगर,ललिता थापा मगर,सानु रानामगर,लुकुमाया लुम्रेमगर(कोपिला),यमुना थापा मगर,ताराबहादुर थापामगर,अशोक सारुमगर,यमबहादुर दर्लामी मगर,छत्र आलेमगर,पूर्ण थापा मगर,नारायण थापा मगर,टुकराज थापा मगर,कृष्ण आलेमगर,बमबहादुर थापा मगर र मित्र रानामगर रहनुभएको छ ।
