पैसाले भोट किनेर अध्यक्ष बन्ने मेरो क्षमता छैन: बरिष्ठ उपाध्यक्ष घर्ती

मगर संघमा लामो समय योगदान गरेकाले अध्यक्ष बन्ने सोच पलाएको हो

राज्य सत्ता ब्युरो, काठमाण्डौ

 

नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले पैसाले भोट किनेर मगर संघको अध्यक्ष बन्ने आफ्नो औकात नभएको बताउनुभएको छ ।

(भाग -१)

{youtube}https://youtu.be/vWed7rw-NAI{/youtube}

संघको ११ औ महाधिबेशनमा अध्यक्षमा उठ्ने घोषणा गर्नुभएका बरिष्ठ उपाध्यक्ष घर्तीले आफु मगर संघमा लामो समय योगदान गरेको र सिप र क्षमताको आधारम नेतृत्वका लागी अघि सरेको उहाको भनाई छ । प्रस्तुत छ, नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती संग राज्यसत्ता डट,कमले गरेको यो कुराकानी ……

(भाग -२)

{youtube}https://youtu.be/KsRiotuMViI{/youtube}

 (भाग -३)

 {youtube}https://youtu.be/woYNzDDU3Gc{/youtube}