नेपाल मगर संघ को ११ औ महाधिवेशन र भूपू सैनिक

Read Time:1 Minute, 3 Second
बम थापा सूर्यवंशी मगर  
चैत २४ – इतिहास साक्षि छ नेपालका पहिलो सहिद लखन थापा मगर भूपू सैनिक थिए। आज भन्दा ठिक १०० वर्ष अगाडी पहिलो बिश्व युद्धको बेलामा बिर गोर्खाली पहिलो भीसी पाउने कुलबीर थापा मगर भीसी (भिक्टोरिया क्रस) पनि मगर भूपू सैनिक नै थिए ।
 
 
नेपाल मगर संघलाई  आजको ठाउंमा ल्याउने प्रतक्ष अप्रतक्ष रुपमा भूपू सैनिकको योगदान रहेको छ । मगरको सान इज्जत संघको कलंकिस्थित मगर भवनमा पनि  भूपू सैनिकको नै योगदान रहेको छ।भूपू सैनिक बिर पुरुषहरुको सम्मानमा र वर्तमान भूपू सैनिकको योगदानलाई कदर गर्दै  नेपाल मगर भूपू सैनिक संघलाई पनि ११ औ महाधिवेशनमा प्रतिनिधि दिनु पर्छ। 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %