कन्दराको ‘भेडी गोठैमा’

Read Time:1 Minute, 7 Second
मनोज घर्ती मगर
  कन्दराको गीत हिट हुनुमा मौलिकपना मुख्य कारण भएको सबैले भन्छन् । र, विवेकले पनि यसमा सहि थापे । उनले कन्दराको गीतहरु मौलिक हुनुमा गीतकारहरुको देन महत्वपूर्ण भएको बताए । मौलिक भाकालाई केहि मोर्डन टच दिएर तयार पारेको गीत ‘भेडी गोठैमा’ कन्दराको दोस्रो अन्तिम प्रस्तुती बन्यो । पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा भएको एल्बम ‘भेडी गोठैमा’को विमोचनमा आएका सम्पूर्णलाई धन्यबाद दिँदै विवेकले उहि चर्चित गीत ‘हङकङ पोखरा’ गाएर प्रस्तुतीलाई टुंगाए । कन्दराको एल्बम ‘भेडी गोठैमा’लाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्तले विमोचन गरेका थिए । स्टेरियो रेकर्डस्ले एल्बमको बजारिकरण गर्नेछ ।

 


 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %