गोरे बहादुर खपांगीको लिबरल डेमोक्रेटिक पार्टीको प्रथम राष्ट्रिय भेला सम्पन्न

Read Time:1 Minute, 59 Second
शिव राना मगर

 ललितपुर चैत ३० – गोरे बहादुर खपांगी को बिरासत बोकेको लिबरल डेमोक्रेटिक पार्टी को २०७२ फागून २९ र ३० गते ललितपुर महालक्ष्मीस्थान चोक स्थित किसमिस पार्टी प्यालेसमा एतिहासिक प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ ।
 
प्रमुख अतिथि श्री गणेश बल तामांग रहनु भएको उक्त भेलामा सभा अध्यक्ष श्री हरिसंकर रहनु भएको थियो र पार्टीको प्रथम ऐतिहासिक भेलाको बिशेष अतिथि गोरे बहादुर खपांगी फाउन्डेसन तथा भू.पु.मगर सैनिक संघका अध्यक्ष श्री हुमबहादुर थापा मगर हुनुहुन्थ्यो । शिव राना ले संचालन गर्नु भएको उक्त भेलामा bhuisal lama, नारायण श्रेष्ठ, तिलक लामा र रमेस पहरीले मन्तब्य दिनु भएको थियो र पार्टी नेता ,कार्यकर्ता र अतिथि  शुभचिन्तक र सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको पार्टीको सो भेलाले देशमा चलिरहेको एकात्मक जातीय तथा सर्वसत्ताबादी विचार बोकेर हिडेका राजनैतिक अवस्था र त्यसका बिरुद्ध देशै भरि जनजागरण अभियान तथा संगठन विस्तार गर्ने निर्णय गर्दै  उक्त उदेश्य प्राप्तिका लागि  सिद्धान्त र बिचारले नजिक रहेका पार्टीहरु संग सदैव पार्टी एकता कार्यगत एकता र  मोर्चा बन्दीका र लागि सदैव आफ्नो ढोका खुल्ला राख्ने निर्णय समेत गर्यो ।

 
 
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %