देव पचभैया
काठमाण्डौ, राज्यसत्ता ब्युरो- मगर संघ हङकङ्गकी अध्यक्ष चन्द्र ज्वोती आलेले मगरहरुको हक अधिकार सुनिश्चित गर्नको लागी सबै मगरहरु एक ठाउमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।जो जहा भएपनि सबै मगरहरुले राजनितिलाई बिर्सिएर जातिय अग्राधिकार प्राप्तीका लागी एक भएर आन्दोलीत हुनुपर्ने उहाको भनाई छ ।
राज्य सत्ता प्रतिनिधि देब पचभैयासंगको कुराकानीमा उहाले मगर भाषा, स‘स्कृति र मगरका हक अधिकार सुनिश्चित गर्नको लागी प्रदेश भुमि हङकङ्गमा पनि सक्रिय भुमिका खेलिरहेको जानकारी दिनुभएको छ ।
प्रस्तुत छ, मगर संघ हङकङ्गकी अध्यक्ष चन्द्र ज्वोती आले संग हङकङ्ग स्थित संघको कार्यालयमा पुगेर गरिएको यो कुराकानी ।
(अन्र्तबार्ता अडियोमा सुन्नुहोस)
