देब दुरा
काठमाडौं,फाल्गुन २४ – राष्ट्रिय जनमुक्ती पार्टी (लोक्तान्त्रिक) नेपालको केन्द्रिय कार्यालय कुलेस्वर, काठमाडौंमा सम्पन्न युबाहरुको भेलाले श्री दिपक दोर्जे लामाको अध्यक्षतामा लोक्तान्त्रिक युबा मन्चको केन्द्रिय समिती गठन गरेको छ ।
उपाध्यक्षमा महेश बुढाथोकी, महासचिबमा निर्मल कुमार माझी, उपमहासचिबमा चन्द्र बहादुर रुम्बा, संघठन सचिबमा बिष्णु बहादुर विश्वकर्मा, र सदस्यहरुमा अशोक लामा, दिपक सिङ्तान, रमेश लामा, विर्ख कुमार माझी, रवी दुरा, धन बहादुर पाटा, निशान थापा मगर, अमृत दुरा, रन्जित लामा, हरी खनाल, चन्द्र बहादुर तामाङ, मनोनयन गरिएको छ ।
नबनिर्बाचित पदाधिकरी तथा सदस्यहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष तथा माननीय बिज्ञान तथा प्रबिधी मन्त्री श्री शिवलाल थापाले बधाई तथा सुभकामना दिनुका साथै सपथ खुलाउनु भयो ।



