मगर आमसंचारकर्मीको राष्ट्रिय सम्मेलन काठमाण्डौमा हुने

Read Time:46 Second
केहर सिं थापा

काठमाण्डौ,फागुन १६ – नेपाल मगर आमसञ्चारकर्मीको पहिलो सम्मेलन काठमाण्डौमा हुने भएको छ ।
  सम्मेलनको उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले भोलि फागुन १७ गते गर्ने भएका छन् । कार्यक्रम तमु बौद्ध समाजको कार्यालय अनामनगरमा सञ्चालन हुने भएको छ । कार्यक्रमका संयोजक मनोज घर्ती मगर र देव पचभैयाका अनुसार देशभरिबाट चालिस जिल्लाका करिब दुईसय जना पत्राकार सहभागि हुने देव पचभैयाले राज्यसत्तालाई जानकारी दिए ।



 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %