इजरायल घेदुङ द्वारा सुजना गोलेको उपचारार्थ आर्थिक सहयोग प्रदान

Read Time:4 Minute, 44 Second

मायाँ मगर

नेपाल तामाङ घेदुङ इजरायल द्वारा दोलखा जिल्ला भेड्पु गाविसकी Aplastic Anemia रोगबाट पीडित सुजना गोले तामाङको उपचारका लागि आर्थिक सहयोग १,२९,०७६(अक्षेरुपि – एक लाख उन्नतिस हजार छेहत्तर रुपिया) प्रदान गरेको छ । इजरायल घेदुङले संकलन गरी पठाएको सहयोग रकम नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव प्रतीक ङेसुर तामाङ र नेपालमा छुट्टीमा रहेका इजरायल घेदुङका सचिव सुकु स्याङबो तामाङले काठमाडौको नयाँ बानेश्वरमा रहेको सिविल अस्पतालमा पुगेर संयुक्त रूपमा बिरामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
इजरायलबाट संकलन गरी पठाएको सहयोग रकम हस्तान्तरण गर्न सहयोग पुर्याउनु भएकोमा नेपाल तामाङ घेदुङ केन्द्रका सचिव प्रतीक ङेसुर तामाङ र नेपालमा छुट्टीमा रहेका इजरायल घेदुङका सचिव सुकु स्याङबो तामाङलाई नेपाल तामाङ घेदुङ इजरायल द्वारा धन्यवाद आभार प्रकट गरेको छ । साथै उपचारको लागि सहयोग प्रदान गर्नु हुने सहयोगी मनको धनि सम्पूर्ण सहयोग दातालाई संस्था द्वारा धन्यवाद व्यक्त गरेको छ ।
सुजना गोले तामाङको उपचारको लागि सहयोग प्रदान गर्नु हुने दाताहरुको नामवली र बुझाउनु भएको सहयोग रकम निम्नलिखित रहेको छ ।

१. नानी माया योन्जन तामाङ – १०१ निस
२. बिनु थिङ तामाङ – १०० निस
३. रोजी मोक्तान तामाङ – १०० निस
४. बी बी योन्जन तामाङ – १०० निस
५. छिरिङ रुम्बा तामाङ – १०५ निस
६. दीप्मा तामाङ – १०१ निस
७. सारा लामा तामाङ – १०१ निस
८. अनिता तामाङ – १०१ निस
९. अस्मि तामाङ – १०५ निस
१०. लाक्पा तामाङ – १०५ निस
११. शरिन तामाङ खुयुङ्वा – १०१ निस
१२. फानु तामाङ – १०१ निस
१३. आस्मा तामाङ – २०० निस
१४० गीता घिसिंग तामाङ – १०५ निस
१५. गंगा योन्जन तामाङ – १०५ निस
१६. माया घिसिंग तामाङ – १०० निस
१७. अमिर घिसिंग तामाङ – १०० निस
१८. चन्द्रमाया बोम्जन तामाङ – १०५ निस
१९. कल्पना मोक्तान तामाङ – १०१ निस
२०. उर्मिला पाख्रिन तामाङ – १०५ निस
२१. थुप्तेन लामा तामाङ – १०५ निस
२२. कान्छी घिसिंग तामाङ – १११ निस
२३. गीता घिसिंग तामाङ – १०५ निस
२४. मिठु योन्जन तामाङ – १०१ निस
२५. मिस्रि योन्जन तामाङ – १०१ निस
२६. निङमा घिसिङ लामा – १०० निस
२७. छ्योगी तामाङ – ५० निस
२८. अस्मिता बम्जन तामाङ – १०१ निस
२९. तिरमाया तामाङ – १०० निस
३०. सिता घिसिंङ – १०१ निस
३१. सुन्दर सिंह लामा तामाङ – १११ निस
३२. तिर्थ नेगी तामाङ – १०० निस
३३. एलिजा दोंग तामाङ – १०१ निस
३४. लक्ष्मी योन्जन तामाङ – १०१ निस
३५. निर्मला मोक्तान तामाङ – १०५ निस
३६. लिजा तामाङ ९गुरुङ० – १०१ निस
३७. सुकु स्याङबो तामाङ – १०० निस
३८. फूलमाया तितुङ तामाङ – १०१निस
३९. दल बहादुर तामाङ – ५१ निस
४०. समतेन योन्जन तामाङ – ५१ निस
४१. मन्जु खड्का – ५१ निस
४२. सरीत श्रेष्ठ – १०५ निस
४३. विन्दिया थापा – १०५ निस
४४. फूलमाया तितुङ तामाङ – १०१ निस
४५. सोनाम योन्जन तामाङ – ५० निस
४६. दीपा तामाङ – ५० निस
४७. संगीता शर्मा – ५० निस
४८. बिना बुढाथोकी मगर – ५० निस
४९. रेनुका लिम्बु – ५० निस
५०. उत्तरा – २० निस
५१. अप्सरा – २० निस
५२. जिसी जानु – २० निस
५३. आसु श्रेष्ठ – २० निस
५४. अस्मिता पौडेल – २० निस
५५. सरु बस्नेत – २० निस
५६. रमिला सुब्बा – २० निस
५७. दिलु राई – १५ निस
५८. सुशिला मुखिया – २० निस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %